पर्वतको फलेवासमा भेटिएको चितुवा
नेपालखोज
२०७९ फागुन १९ गते १७:३५

पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा अचेत अवस्थामा भेटिएको चितुवा । स्थानीयले उक्त चितुवा नियन्त्रणमा लिएर वन डिभिजन कार्यालय पर्वतमा बुझाएका छन् । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा
सम्बन्धित

प्रतिक्रिया