नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन २० गते २३:२९

चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जनालाई कारबाही सिफारिस ।

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य ।

एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन ।

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना पक्राउ ।

राजस्व परामर्श समितिले थाल्यो काम ।

हिन्दु राष्ट्रको माग राख्दै काठमाडौंमा प्रदर्शन ।

‘ए’ डिभिजन लिगमा एपीएफ र चर्च ब्वाइज विजयी, मनाङ र हिमालयन खेले बराबरी ।

बुढासुब्बा गोल्डकपको उपाधि एभिनियरले जित्यो ।

प्रतिक्रिया