काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का
नेपालखोज
२०७९ फागुन २१ गते ८:५८

काठमाडाैं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया