नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ फागुन २१ गते २२:४७
सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्याउने नौ दलको साझा धारणा ।
ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु ।
सुदुरपशिचमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत ।
अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश ।
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस ।
नेपाल एयरलाइन्सले दक्षिण कोरियामा सिधा उडान गर्ने ।
स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनको तालमेल ।
३० अंकले नेप्से घट्दा एक अर्ब ३९ करोडको कारोबार ।
आईसीसी लिग–२ मा पपुवा न्युगिनीद्वारा यूएई पराजित ।
सम्बन्धित

प्रतिक्रिया