नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन २२ गते २२:२०

हिमाली र पहाडी जिल्लामा मनाइयो फागुपूर्णिमा पर्व ।

आज मध्यराति देखि राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न नपाइने ।

नेकपा एसका नेता सरोज उपाध्यायको अन्तिम संस्कार ।

लोप हुँदै भक्तपुरको परम्परागत होली शैली ।

निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा ।

उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र ।

आईसीसी विश्वकप लिग टू यूएईसँग नेपाल ४२ रनले विजयी ।

प्रतिक्रिया