शनिबार, असार ७, २०८२

प्रचण्डविरुद्ध आज दायर गरिएको रिटको पहिलाे सुनुवाइ २५ गते

नेपालखोज २०७९ फागुन २३ गते १३:४५

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज दायर गरिएको रिटको सुनुवाइ २५ गतेलाई तोकिएको छ । जनयुद्धमा मारिएकाका आफन्तले गराएका रिट दर्ताकाे सुनुवाइ २५ गतेलाई ताेकिएकाे हाे ।

प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिटको पेसी बिहीबार तोकिएको हो ।

यसअघि शुक्रबार सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश दिइएको थियो ।

प्रतिक्रिया