काठमाडौं उपत्यकामा वर्षा
नेपालखोज
२०७९ फागुन २४ गते ९:१२

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा अहिले वर्षा भइरहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर बादल लागेर धुम्म हुने छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भू-भागमा वर्षा भएको हो । काठमाडौंको गोंगबु, सामाखुसी, बानियाँटार, ठमेल, लैनचौर लगायतका ठाउँमा अहिले पानी परिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया