‘नारीलाई मान्ने हौ भने आत्माबाट मान, फेसबुके स्टाटस र तिम्रो भाषणमा होइन्’
नेपालखोज
२०७९ फागुन २४ गते २०:४४

काठमाडौं । गायीका समीक्षा अधिकारीले ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पुर्ण नारीहरुमा शुभकामना दिएकी छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनिन्, ‘नारीका बारेमा खोक्रो आदर्शबादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओडेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे,नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुने,देखे ।’
उनले साचिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नकी फेसबुके स्टाटस र तिम्रो भाषणमा होइन् भनेकी छन् ।
सम्बन्धित

प्रतिक्रिया