राष्ट्रपति चयनका लागि मतदान सुरु, रामचन्द्र पौडेलले गरे मतदान
नेपालखोज
२०७९ फागुन २५ गते १०:१८

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।
संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएको हो । कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललेले मतदान गरेका छन् ।
दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया