शनिबार, असार ७, २०८२

प्रधानमन्त्री दाहालविरूद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

नेपालखोज २०७९ फागुन २६ गते ११:४९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेन्चमा परेको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार प्रचण्डविरूद्धको रिटको पेसी आज न्यायाधीश खतिवडाको इजलासमा तोकिएको छ ।

यसअघि यही रिटको दरपिठ आदेश बदर गर्ने निर्णय गरेका खतिवडाकै इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ । 

प्रतिक्रिया