एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
नेपालखोज
२०७९ फागुन २७ गते ११:१६

काठमाडाैं । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
शनिबार बिहान च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उपाध्यक्ष शाक्य बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत हुन् ।
सम्बन्धित
प्रतिक्रिया