नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन २७ गते २१:५८

उपराष्ट्रपतिमा चार उम्मेदवार, यादव विरुद्ध उजुरी ।

स्ववियु निर्वाचन अन्तरगत उत्साहजनक उम्मेदवारी दर्ता ।

नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग ।

नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी ।

विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने ।

उदयपुरमा दुई बालबालिकाको जलेर मृत्यु ।

‘ए’ डिभिजन लिग स् जावलाखेल र एपीएफले बराबरी खेले, सङ्कटा र सातदोबाटो क्लब विजयी ।

प्रतिक्रिया