सडक स्तरोन्नति गर्दै कामदार
नेपालखोज
२०७९ फागुन २९ गते १०:२१

जिल्लाको उत्तरी क्षेत्रमा केपिलासगढी गाउँपालिका जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको खार्मीमा स्तरोन्नति गर्दै स्थानीय कामदार । प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष उक्त सडकखण्ड स्तरोन्नतिका लागि रु २० लाख बजेट प्राप्त भएको छ । तस्वीर : केदार मगर
सम्बन्धित
प्रतिक्रिया