उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग गरे भेटवार्ता
नेपालखोज
२०७९ फागुन २९ गते १२:१५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवले भेटवार्ता गरेका छन् । यादवले अध्यक्ष नेपालको निबास कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन् ।
यादवले भेटवार्ता आफुलाई भोट मागेका छन् । जवाफमा नेपालले पुर्णरुपले सहयोग गर्नै प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया