शुक्रबार, असार ६, २०८२

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले फोड्याे

नेपालखोज २०७९ फागुन ३० गते १०:४६
प्रतीकात्मक तस्बिर

चितवन । स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी सङ्गठनले लगाएको ताला प्रहरीले तोडेको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरूमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला तोड्न सुरु गरेको हो ।

मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ

प्रतिक्रिया