आफ्नो ड्रोन रुसी लडाकु विमानले ब्ल्याक सागरमा खसालेपछि अमेरिकाले रुसी राजदूत बोलाएकाे छ
नेपालखोज
२०७९ चैत १ गते ८:५९

काठमाडाैं । रुसी एसयू–२७ लडाकु विमानले ब्ल्याक सागरमा अमेरिकी सेनाको ड्रोन खसालेपछि संयुक्त राज्य अमेरीकाले रुसी राजदूतलाई वाशिंगटन बोलाउने भएको छ । उक्त कराको जानकारी संयुक्त राज्य अमेरिका राज्य विभागका प्रवक्ता नेड प्राइसले सन्चारकर्मीहरु लाई जानकारी दिएका छन् ।
रसिया को राजधानी मस्कोका लागि अमेरिकी राजदूतले रुसको विदेश मामिला मन्त्रालयलाई कडा सन्देश दिएको नेडले जनाएका छन् ।
स्रोत: NDTV
सम्बन्धित
प्रतिक्रिया