सोमबार, वैशाख २९, २०८२

योगी सरकारले आजम खानको विद्यालयमा गरे सिल

नेपालखोज २०७९ चैत १ गते ११:४५

काठमाडौं । योगी सरकारले मंगलबार रामपुर जिल्लामा पूर्व सांसद र सपा नेता आजम खानको जौहर ट्रस्टद्वारा सञ्चालित विद्यालयलाई सिल गरेको छ।

रामपुर सदरका एसडीएमले समाचार एजेन्सी एएनआईलाई भनेका छन्- जौहर ट्रस्टद्वारा सञ्चालित विद्यालयको भाडा रद्द गरिएको छ। विद्यालय खाली गर्न १५ दिन अगावै सूचना पठाइएको थियो । तर दुई पटक सूचना पाए पनि विद्यालय खाली नगरेपछि विद्यालय सिल गरिएको छ । -बीबीसी हिन्दी

प्रतिक्रिया