शनिबार, जेठ ४, २०८२

क्रिकेट विश्वकप लिग टू : पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

नेपालखोज २०७९ चैत १ गते १४:००

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो ।

प्रतिक्रिया