सत्तारुढ १० दलीय गठबन्धनको बैठक बिहीबार फेरि बस्ने
नेपालखोज
२०७९ चैत १ गते १९:२९

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक बिहीबार फेरि बस्ने भएकाे छ ।
उपराष्ट्रपति उम्मेद्वार कसलाई साझा बनाउने भन्नेबारे निर्णय गर्न बुधबार साँझको बैठकले निर्णय गर्न नसके पछि बिहीबार फेरि बैठक बोलाइएको हाे ।
आज बसेकाे बैठमा सकारात्मक छलफल भए पनि सहमति नभएकाले फेरि बस्ने तय भएको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया