भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

नेपालखोज २०७९ चैत २ गते १७:३६

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको आएको छ ।

प्रतिक्रिया