यादवको दाबी- उपराष्ट्रपतिको चुनाव मैले जित्छु
नेपालखोज
२०७९ चैत ३ गते ११:४४

काठमाडौं । उपराष्ट्रपतिको चुनावी मैदानमा रहेका जसपाका रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिको चुनाव आफूले बताएका छन् । उपराष्ट्रपतिको जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै गर्दा यादवले यस्तो बताएका हुन् ।
उनले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता समेत जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया