कांग्रेस सरकारमा सहभागी हुने
नेपालखोज
२०७९ चैत ५ गते ११:५०

काठमाडौं । नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी हुने भएको छ ।
आज विहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया