बिहीबार, वैशाख १३, २०८१

एकीकृत समाजवादीको महासचिव बने घनश्याम भुषाल

नेपालखोज २०७९ चैत ५ गते १३:५४

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुषाललाई महासचिव पदमा मनोनीत गरेको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले वर्तमान महासचिव बेदुराम भुषाललाई उपाध्यक्षमा मनोनीत गर्दै घनश्यामलाई महासचिव पदको जिम्मा दिइएको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए ।

बैठकले सचिवालय उपाध्यक्षहरुमा घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र धर्मनाथ शाहलाई मनोनयन गरेको छ ।

प्रतिक्रिया