प्रचण्डले दिए जातीय विभेद उन्मूलन दिवसको शुभकामना

नेपालखोज २०७९ चैत ७ गते ९:०६

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गरेका छन् ।

आज बिहान जारी शुभकामना सन्देशमा दाहालले जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया