नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सातजना कर्मचारीलाई निलम्बन
नेपालखोज
२०७९ चैत ७ गते १९:१४

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सातजना कर्मचारीलाई निलम्बन गरेको छ ।
ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्काे सूचना जारी नभएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया