आइतबार, असार २२, २०८२

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत ७ गते २१:५८

अख्तियारले एआईजी श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न गृहलाई दियो निर्देशन ।

प्रधानमन्त्रीविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ ।

मुस्लिम संघको चौथो महाधिवेशन जेठ २७ र २८ गते ।

पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न ।

एम्बाप्पे बने फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तान ।

प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा ।

तिलोत्तमा गोल्डकप अन्तरगत नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनल प्रवेश ।

प्रतिक्रिया