आइतबार, असार ८, २०८२

जसपाकाे कार्यकारिणी समितिको बैठक बस्दै

नेपालखोज २०७९ चैत ८ गते ७:२०

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

आजकाे बैठक मुख्यत बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेद्वारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । सो बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया