सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका नेताहरूकाे बैठक
नेपालखोज
२०७९ चैत ८ गते १८:३३

काठमाढौं । सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका नेताहरू भेला भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।
बैठकमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । बैठकले मन्त्रालयको भागबन्डाबारे छलफल गर्नेछ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताउँदै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया