शुक्रबार, चैत १६, २०८०

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत ८ गते २२:३४

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा सहमति ।

राप्रपा शीर्ष नेताहरु र पूर्व राजा ज्ञानेन्द्रबीच भेट ।

उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोसपाले बोलायो पार्टी बैठक ।

माओवादीले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने ।

बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने ।

रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु ।

क्रिकेटर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयता यथावत ।

साफ यू -१७ महिला च्याम्पियनसिप फुटबलमा भुटानलाई नेपालको फराकिलो जित ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालसँग लाओस पराजित ।

प्रतिक्रिया