शनिबार, वैशाख ८, २०८१

पुरानोकोट गढीमा शान्ति स्तूपा

नेपालखोज २०७९ चैत ९ गते ९:५७

बेँसीसहर नगरपालिका–४ पुरानोकोट गढीमा नवनिर्मित शान्ति स्तूपा । करिब चार करोड २६ लाख रुपैयाँमा नवनिर्मित यस शान्ति स्तूपामा यतिबेला पर्यटकको गन्तव्य बन्न थालेको छ । तस्बिर : जनक श्रेष्ठ

प्रतिक्रिया