राहुल गान्धी ‘मोदी उपनाम’ बयानसँग सम्बन्धित आपराधिक मानहानि मुद्दामा दोषी ठहर
नेपालखोज
२०७९ चैत ९ गते ११:५१

काठमाडौं । गुजरातको सुरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेको छ।
सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । -बीबीसी
सम्बन्धित
प्रतिक्रिया