बिहीबार, वैशाख १३, २०८१

योगमा रमाउदै भक्तपुरका स्थानीय (तस्बिरहरू)

नेपालखोज २०७९ चैत १० गते ९:४८

काठमाडाैं । शारीरिक स्वाथ्य र तन्दुरुस्तीका लागि योग सर्बोत्तम विकल्प हो । हाम्रा ऋषिमुनीहरुले योगको विकास गरेका थिए, जसलाई उनीहरुले जीवन पद्दतीसँग पनि जोडे । वास्तवमा नियमित योग गर्ने मानिस सधै तन्दुरुस्त, फुर्तिलो र जवान हुन्छ ।

योगले शरीरलाई चुस्त, फुर्तिलो बनाउँछ । शरीरमा रक्त प्रवाह राम्ररी हुन्छ । अक्सिजनको आपूर्ति पर्याप्त हुन्छ । मांशपेशी लचिलो हुन्छ । यसले समग्र शरीरलाई बलियो र निरोगी बनाउँछ । साथसाथै मुटु, कलेजो, फोक्सो, मिर्गौंला आदिको कार्य संचालन राम्ररी गराउँछ ।

पतञ्जली योग समिति भक्तपुरद्वारा मध्यपुर थिमि–४ दुई पोखरीमा आयोजित पाँच दिने बृहत् निःशुल्क योग विज्ञान शिविरमा शुक्रबार योग गर्दै स्थानीयहरु

प्रतिक्रिया