शुक्रबार, चैत १६, २०८०

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत १० गते २२:४८

गण्डकीमा माओवादीले लियो समर्थन फिर्ता ।

गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा ।

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा ।

मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले पाए विश्वासको मत ।

लुम्बिनी प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने ।

तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले उम्मेद्वारी दिने ।

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त ।

दाइजो मुद्दाका आरोपी डा. पङ्कज चौधरी जेलमुक्त ।

रेडियोकर्मी कृष्णा ताम्राकारको निधन ।

सगरमाथा आरोहण अनुमति सुरु ।

फिल्म ‘जारी’ र ‘बिहेपास’को ट्रेलर सार्वजनिक ।

फिफा वरियतामा नेपालको तीन स्थान सुधार ।

प्रतिक्रिया