मंगलबार, वैशाख ११, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत ११ गते २२:५३

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद ।

सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको निर्णय ।

कांग्रेसको आठ मन्त्रालयमा दाबी ।

बारा–२ उप-निर्वाचनमा कांग्रेसले जसपालाई सहयोग गर्ने ।

कोशी प्रदेशको विरुद्धमा आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि समिति गठन ।

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा ।

आठ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता ।

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली सर्वसम्मत ।

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई, इटहरी गोल्डकपको उपाधि सगरमाथाको पोल्टामा ।

प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटानलाई हराउदै लाओस विजयी ।

प्रतिक्रिया