शनिबार, वैशाख २२, २०८१

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालखोज २०८० साउन ३० गते १७:५८

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परिक्षा बाेर्डकाे आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको  थियाे ।

प्रतिक्रिया