नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत १२ गते २२:४०
सन्दीपमाथि आरोप लगाउने किशोरीलाई अन्तरिम राहत दिन अदालतको अस्वीकार ।
कोशी नाम स्वीकार्न चार दलको अपील ।
मलंगवाबाट १ सय ८८ केजी गाँजा बरामद ।
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीको राजीनामा ।
जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज ।
नेप्सेमा उच्च अङ्कको गिरावट ।
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत ।
सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत ।
प्रदेश र स्थानीय तहले सङ्घबाट पाउने बजेट घट्ने ।
साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल रसियासँग पराजित ।
सम्बन्धित

प्रतिक्रिया