बिहीबार, वैशाख १३, २०८१

अप्रिल महिनामा आउँदैछन यी फोन

नेपालखोज २०७९ चैत १३ गते १३:५२

काठमाडाैं । यदि स्मार्टफोन किन्ने योजनामा ​​हुनुहुन्छ भने केहि दिन पर्खनुहोस् । फेब्रुअरीमा भएको मोबाईल वल्ड कन्फ्रेस (MWC ) पछि धेरै कम्पनीहरूले आफ्ना नयाँ-नयाँ स्मार्टफोन बजारमा उतार्दै छन् । आउने अप्रिल महिनामा पनि धेरै अग्रणी स्मार्टफोन निर्माता कम्पनीले नयाँ मोडलका फोन बजारमा पठाउँदै छन् । यो महिना वनप्लस , रेडमी , मोटोरोला , भिभो , पोको जस्ता धेरै कम्पनीले आफ्ना स्मार्टफोनहरू लन्च गर्नेछन् । एक पटक आगामी महिना आउने ती स्मार्टफोनहरूमा नजर दौडाउँ :

OnePlus Nord CE 3

डिस्प्ले- ६.५९ इन्च
क्यामेरा- १०८ एमपि + २ एमपि + २ एमपि ट्रिपल रियर र १६ एमपि अगाडि
मेमोरी- ६ जीबी र्याम , १२८ जीबी इनबिल्ट
ब्याट्री- ५००० एमएएच ब्याट्री ६७ वाट फास्ट चार्जिंङ
अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य- रु. ३० हजार ।

Redmi Note 12 4G

डिस्प्ले- ६.६७ इन्च , १०८० x २४०० पिएक्स , १२० हर्ज डिस्प्ले पंच होलका साथ
क्यामेरा- ५० एमपि + ८ एमपि + २ एमपि ट्रिपल रियर तथा १३ एमपि अगाडिको क्यामेरा
मेमोरी- ४ जीबी र्याम , ६४ जीबी इनबिल्ट ब्याट्री- ५००० एमएएच ब्याट्री ३३ वाट फास्ट चार्जिंगका साथ
अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य- रु. २२ हजार ५ सय ।

Moto G13

डिस्प्ले- ६.५ इन्च, ७२० x १६०० पिएक्स , ९० हर्ज डिस्प्ले पंच होलका साथ
क्यामेरा- ५० एमपी + २ एमपी + २ एमपी ट्रिपल रियर तथा ८ एमपी फ्रन्ट क्यामेरा मेमोरी- ४ जीबी र्याम, १२८ जीबी इनबिल्ट
ब्याट्री- १० वाट फास्ट चार्जिङका साथ ५००० एमएएच ब्याट्री
अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य- रु. २५ हजार ५ सय ।

POCO F5 5G

डिस्प्ले- ६.६७ इन्च, १०८० x २४१२ पिएक्स , १२० हर्ज डिस्प्ले पंच होलका साथ
क्यामेरा- ६४ एमपी + ८ एमपी + २ एमपी ट्रिपल रियर र २० एमपी फ्रन्ट क्यामेरा मेमोरी- ६४ एमपी + ८ एमपी + २ एमपी
ब्याट्री- १५० वाट फास्ट चार्जिङका साथ ४५०० एमएएच ब्याट्री
अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य- ६८ हजार ८ सय ।

Vivo X90 series

डिस्प्ले- ६.७८ इन्च, १४४० x ३२०० पिएक्स, १२० हर्ज डिस्प्ले पंच होलका साथ
क्यामेरा- ५०.३ एमपी क्वाड रियर र ३२ एमपी फ्रन्ट क्यामेरा
मेमोरी- १२ जीबी र्याम, २५६ जीबी इनबिल्ट ब्याट्री- ८० वाट फास्ट चार्जिङका साथ ४७०० एमएएच ब्याट्री
अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य- रु . १ लाख ५ हजार ।

प्रतिक्रिया