नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत १३ गते २२:४४

प्रहरीको चार एआईजीमा बढुवा सिफारिस ।

बेचबिखनमा परेका नौ युवतीको उद्धार, तीनजना पक्राउ ।

सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने ।

तनहुँ–१ मा चुनाव लड्न कांग्रेसका १३ नेताले दिए आवेदन ।

सातै प्रदेशमा एमालेको ‘मिसन ग्रासरुट अभियान’ को समीक्षा ।

सरकारी वेबसाइटमा रहेका पुराना सामग्री हटाउन निर्देशन ।

मिटरब्याज पीडित सरकारको बेइमानीले फेरि काठमाडौँमा ।

सरकारको आम्दानी भन्दा खर्च १ खर्ब ६५ अर्बले बढी ।

पदम लिम्बुको परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख दिने ।

आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन ।

सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि ।

विराट गोल्डकपमा विराटनगर सिटी फाइनलमा प्रवेश ।

प्रतिक्रिया