आइतबार, जेठ ५, २०८२

साफ यु-१७ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश खेल्दै

नेपालखोज २०७९ चैत १४ गते ९:५०

काठमाडाैं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलवार आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया