शनिबार, जेठ ५, २०८१

ईपीएफओ को महत्त्वपूर्ण निर्णय, कर्मचारी लाभान्वित

नेपालखोज २०७९ चैत १४ गते १३:०६

काठमाडौं । ईपीएफओ अर्थात कर्मचारी सञ्चय कोष संगठनले २०२२-२३ को लागि कर्मचारी सञ्चय कोषको ब्याज दर ८.१५ तय गरेको छ।

केन्द्रीय श्रम मन्त्री भूपेन्द्र यादवले ट्वीट गरे, ‘ईपीएफओ ले २०२२-२३ को लागि एँ मा ८.१५ ब्याज दर सिफारिस गरेको छ । ईपीएफओको ब्याज दर कुनै पनि लगानी भन्दा बढी रहेको जानकारी गराउन पाउँदा खुशी छु।’

ईपीएफओ अन्तर्गत करिब सात करोड तलब पाउने कर्मचारीहरू छन् । ईपीएफओले सेवानिवृत्ति कोषको व्यवस्थापनको हेरचाह गर्छ।-बीबीसी

प्रतिक्रिया