बुधबार, असार ४, २०८२

गठबन्धन दलकाे बैठक : आ-आफ्नै अडानले सहमति जुटेन

नेपालखोज २०७९ चैत १४ गते १९:१३

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले आ-आफ्नै अडान कायम राखेपछि आज बसेको बैठक निष्कर्षविहीन भएको छ ।

न्यूनतम साझा कार्यक्रममा सहमति गर्ने तथा मन्त्रिपरिषद्मा भागबण्डा मिलाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सहमति जुट्न नसकेकाे हाे ।

सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्ने छ ।

प्रतिक्रिया