नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत १४ गते २२:५८
गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ कार्यसमिति बिस्तार गरे ।
कांग्रेसद्वारा सत्यनिरुपण विधेयकमाथि प्रशिक्षण ।
मधेस प्रदेशमा मन्त्रालयको नाम हेरफेर ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटे ।
मुद्दा फर्छ्यौटमा सर्वोच्च अदालतको प्राथमिकता ।
‘सिनेमा साइबर सेक्युरिटी’को डेस्क सञ्चालन गर्ने चलचित्र विकास बोर्डको तयारी ।
प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेले ।
साफ यू–१७ अन्तरगतमा बंगलादेशसँग नेपाल बराबरीमा ।
सम्बन्धित

प्रतिक्रिया