आइतबारसम्म काठमाडौंका केही क्षेत्रमा सवारी आवगमन प्रभावित हुने

नेपालखोज २०७९ चैत १५ गते ९:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही क्षेत्रमा सवारी आवगमनमा प्रभावित हुन सक्ने जनाएको छ ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको आजदेखि रथयात्रा सुरु हुन लागेकोमा त्यसले केही सडकमा सवारी अवागमन प्रभावित हुने महानगरले जनाएको छ ।

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया