दुर्गेश र रिदमबीच प्रहरीमा मिलापत्र, के भन्छन् दुर्गेश ?

नेपालखोज २०७९ चैत १५ गते १२:२८

काठमाडौं । मोडल दुर्गेश थापाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेका रिदम क्षेत्री उर्फ ह्यान्सी ब्रोले आरोप फिर्ता लिदै दुर्गेशसँग माफी मागेका छन् ।

टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा आफूमाथि कुटपिट भएको भन्दै रिदमले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । त्यसमा उनले दुर्गेशसहित तीन जनालाई विपक्षी बनाएका थिए ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । दुवैले अब एक–अर्का विरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् । प्रहरी स्रोतका अनुसार कुराकानीका दौरान आफूले अरूको उक्साहटमा दुर्गेशमाथि जथाभाबी बोलेको भन्दै माफी मागेका थिए ।

मिलापत्रपछि सामाजिक सञ्जाल फेसबुकमा दुर्गेसले लेखेका छन्,

प्रतिक्रिया