नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत १५ गते २२:०३
रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति ।
पूर्वमन्त्री कुशवाह माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश, बारा २ मा उम्मेदवार बन्ने ।
बारा निर्वाचन क्षेत्र २ मा हुने उपनिर्वाचनका लागि जसपाबाट यादवको एकल नाम सिफारिस ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते दोस्रोपटक विश्वासको मत लिने ।
अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु ।
अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार किरण खरेललाई ।
आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने ।
एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा ।
आईपीएल सिजन १६ शुक्रबार देखि हुने ।
मनाङ खप्तड गोल्डकपको फाइनल प्रवेश ।
सम्बन्धित
प्रतिक्रिया