बिहीबार, वैशाख १३, २०८१

गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी

नेपालखोज २०७९ चैत १६ गते ११:३३

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता जारी छ ।

गृह मन्त्रालयमा भइरहेको वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने रणनीति तय गरेको छ । आज मध्यान्न १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने तयारी गरिएको छ ।

प्रतिक्रिया