शुक्रबार, वैशाख ७, २०८१

रास्वपाका कार्कीले दिए बारा २ निर्वाचन संयोजकबाट राजीनामा

नेपालखोज २०७९ चैत १६ गते १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले बारा २ निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

उपचुनावका गतिविधीहरुमा हदसम्म सरिक रहने भन्दै निर्वाचन संयोजकबाट राजीनामा दिएका हुन् ।

उनले व्यक्तिगत र स्वास्थ्यको कारण देखाउदै उपनिर्वाचन संयोजकको जिम्मेवारी बहन गर्न नसक्दै पार्टी सभापति रवि लामिछानेलाई पत्र लेखेका छन् ।

प्रतिक्रिया