नागरिकको सेवाका लागि मन्त्री मन्त्रालय चाहिन्छ : सभापति लामिछाने
नेपालखोज
२०७९ चैत १६ गते २१:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको सेवाका लागि मन्त्री र मन्त्रालय चाहिने बताएका छन् ।
चितवनको रामनगरमा आज आयोजित कार्यक्रममा उनले अझैपनि कयौ नागरिकहरु न्यायका लागि कुरिरहेको भन्दै त्यसका लागि सरकारमा गएर काम गर्नुपर्ने बताए ।
उनले रास्वपाका सांसदहरुले संसदमा सक्रिय भूमिका निर्वाह गरेको बताए । उनले छोटो समयमा पनि आफ्नो पार्टीले विभिन्न मन्त्रालय सम्हालेर जनताको पक्षमा काम गरेको बताए ।
सम्बन्धित

प्रतिक्रिया