नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत १६ गते २२:३९

मन्त्रिपरिषद विस्तार भोलि, ३ बजे सपथ ।

कांग्रेसले तनहुँ(१ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने ।

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त ।

एसईई परीक्षाको तयारी पूरा, यस वर्ष जापानमा पनि परीक्षा केन्द्र ।

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल बहादुर थापा नियुक्त ।

स्वर्णिम वाग्लेले कांग्रेसले त्यागे, रास्वपा रोजे ।

समस्या समाधानका विषयमा मिटरब्याज पीडितसँग सरकारको छलफल ।

जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध ।

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई ।

भोजपुर गोल्डकपमा क्यामरुनलाई उपाधि ।

प्रतिक्रिया