प्रधानमन्त्रीले दिए एसईईमा सहभागी विद्यार्थीलाई शुभकामना

नेपालखोज २०७९ चैत १७ गते ७:४३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसईईमा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका हुन् ।

साथै प्रधानमन्त्रीले परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया